ए भगवान् ! मान्छे तेरो सिर्जना होे भने धिक्कार छ तँलाई, जो कि यस्तो घटिया पात्र निर्माण गरिस । कहिल्यै तेरो रसरड्ड परिहरु र तेरो मखमल को       विस्ताराबाट फूर्सद पाईस भने एक पटक तेरो पृथ्वीमा झरेस । र मैले तेरो मन्दीरमा बालेको धूप देखेर मख्ख नपर्नू । अहंकार र आडम्वरले गनाईरहेको तेरो पृथ्वीमा धूप बालेन भने तेरो सृष्टी कूहिएर जान के बेर ? ? ?