Tag Archives: bijay acharya sayings

कुरा “को ठुलो को सानो” भन्ने थिएन, भोलीको बृद्धमा हिजोको बालक हरायो . . .


कुरा “को ठुलो को सानो” भन्ने थिएन, भोलीको बृद्धमा हिजोको बालक हरायो . . .
कुरा “को सहि को गलत” भन्ने थिएन । भोलीको रिसमा हिजोको माया हरायो . . .

bijay acharya quotes, deadbj quotes, deadbj sayings, bijay acharya sayings

#deadbjquotes deadbj quotes, motivational quotes, deadbj sayings


​कुरा हार या जितको थिएन . . .

कुरा सुख या दुखको थिएन . . .

…कुरा आत्मसन्तुष्टीको थियो, 
जुन गर्हुङो, धेरै गर्हुङो हुँदै गयो । – deadbj 

#deadbjQuotes

समाजले दिएको कोसेली (Buddha’s Lost Child)


जन्म, पहिलो कदम हो । मृत्यु, अन्तिम गन्तव्य हो । यो दुईबिचको सफर जिन्दगी हो ।  रिस, माया, घृणा, पैसा सब खेल हो । यो खेलमा पराजित त्यो हुन्छ, जसले सबैलाई खुसी दिन खोज्छ  . . . (समाजले दिएको कोसेली)  

Quote By : Bijay Acharya

http://deadbjquotes.blogspot.com/

http://deadbjquotes.blogspot.com/2013/10/lesson-from-society.html